काँग्रेस पौडेल पक्षको बैठक आज बस्दै

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक आज बस्दैछ । प्रतिनिधिसभा विघटनसँगै आन्दोलनमा जाने वा निर्वाचनको पक्षमा भन्ने विवादमा रहेका बेला पौडेल समूहले भोली बस्ने केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा तय गर्न बैठक बस्न लागेको हो । पार्टी सभापति शेरबहादुर देउवाले नयाँ जनमतमा जानु स्वभाविक भएको भन्दै निर्वाचनमै जानुपर्ने धारणा अघि सारेपछि … Continue reading काँग्रेस पौडेल पक्षको बैठक आज बस्दै